लन्चदेखि नेतृत्वसम्मः उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाले भरिएको दिपलको पहिलो वर्ष

काठमाडौं । नेपालको नेतृत्वदायी लक्जरी इभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं को लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट एमएडब्लु […]

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट साइमेक्स इंक सम्मानित

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि […]

बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई-पर्फर्मेन्स सोलुसन्स प्रदान गर्दछ। नेपालले आफ्नो राष्ट्रिय दिगोपन […]

अब दाङबाट विभिन्न गन्तव्यका लक्जरी बसका टिकट बससेवामा

काठमाडौं ।  अब दाङबाट संघीय राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा सार्वजनिक बसबाट यात्रा गर्नेहरूका लागि अनलाइनमार्फत नै टिकट काट्ने सुविधा उपलब्ध भएको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.द्वारा सञ्चालित लक्जरी बसहरूको टिकट घरमै बसेर अनलाइनमार्फत काट्न सकिने भएको हो । त्रिसिद्धेश्वरी बससेवामा आबद्ध भएसँगै यस कम्पनीका बसको टिकट बससेवामा उपलब्ध भएको हो । बससेवाले […]

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै गर्दैछ। यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम हो। यो स्किमयामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो। तपाईं एक जोशिलो राइडर, ट्रेन्डसेटर वा […]

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन […]

नामी ईभी अब मात्र ५.९९ लाख रुपैयाँ  डाउन पेमेन्टमा 

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउँदैछ। ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो। यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २०% डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। […]

भारतीय मालवाहक साधनको प्रभाव रोक्न उद्योग मन्त्रीसँग नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी नेपालका उद्योग तथा व्यापार प्रवर्द्धनका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। उक्त भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले स्वदेशी मालवाहक व्यवसायमा प्रतिकूल असर परिरहेको औंल्याउँदै सरकारले उद्योग व्यवसायलाई सहयोगी दृष्टिकोणले नहेरेको गुनासो व्यक्त […]

सीजी मोटर्सले ल्यायो नेपालकै पहिलो प्योर ईभी पिकअप रिडारा आरडी६

काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत प्योर इलेक्ट्रिक फोर बाई फोर पिकअप रिडारा आरडी६ औपचारिक रुपमा सार्वजनिक गरेको छ । फर्पिङ, दक्षिणकालीस्थित हात्तिबन रिसोर्टमा ट्र्याक एड्भेन्चर ड्राइभ कार्यक्रमका साथ सो पिकअप सार्वजनिक गरिएको हो । सोही कार्यक्रममा १० युनिट रिडारा आरडी६ पिकअप बुकिङ समेत भएको कम्पनीको भनाइ छ । अत्याधुनिक प्रविधि […]

क्रेटा ईभी सार्वजनिक, सुरुवाती मूल्य ५१ लाख ९६ हजार

काठमाडौं । हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टप भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । क्रेटा ईभी विभिन्न ४ भेरियन्ट उपलब्ध छ । […]