चाङआनको ईभी ब्राण्ड डीपल युरोपमा सार्वजनिक, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना
काठमाडौं । एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा “शेयरिङ द फ्युचर” थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो माइलस्टोन चाङआनको “भास्ट ओसन प्लान” अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण हो। अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, […]

