बीवाईडीले एकैदिनमा ग-यो १३२ युनिट गाडी डेलिभरी
काठमाडौं विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी हस्तान्तरण गरेको छ । दशैंको घटस्थापनाको दिन कम्पनीले सो हस्तान्तरण गरेको छ । यो सँगै नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाएको कम्पनीले बताएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सोएक […]

