नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक
काठमाडौं । एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रह्यो । नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, […]

