कार्तिक महिनाको लागि बाणिज्य बैङ्कको ब्याजदर १० ले घटाए ९ को पुरानै कायम
काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर केअहिले घटाएका छन् भने केहीको असोज महिनाको ब्याजदर कायम राखेका छन् असोजमा २० वाणिज्य बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि ६.१८ प्रतिशतमा घटेको छ । भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । बैङ्कहरुले प्रत्येक महिनाको […]

