लुम्बिनी विकास बैंकको सिईओमा नरेश सिंह बोहरा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : लुम्बिनी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा नियुक्त भएका छन्। यस अघिका प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। नवनियुक्त सीइओ बोहरा हाल देव: विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन्।  उनले आगामी साउन एक गतेबाट आफ्नो […]

बुटवल पावरको तेस्रो त्रैमासको प्रतिवेदनको वास्तविकता

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावरले आफ्नो तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट प्रति धेरै लगानीकर्ताले विरोध गरेका छन् र धेरैले गलत रिपोर्ट सार्वजनिक भयो भन्ने खालको अभीव्यक्त्ती पनि आइरहेका छन् । यो विषयमा इक्विटी नेपाल टिमले गरेको विश्लेषण : बुटवल पावर कम्पनी लिमिटेडले ४०१ रुपैयाँ प्रिमियम थपी ५०१ रुपैयाँमा एफपीओ निष्कासन […]

ग्रीन डेभलपमेन्ट बैंकमा सीइओ भएर आउने भए उमेश कुमार आचार्य

इक्विटी नेपाल – काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

ज्योति विकास बैंकका सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : ज्योति विकास बैंकको सञ्चालक समितिले बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई  प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ।  सोही बैङ्कमा डेपुटी सीईओ रहेका ज्ञवालीले गत माघ १ गतेदेखि का.मु सीईओका रूपमा कार्यभार सम्हालेका थिए।  नव नियुक्त सीईओ ज्ञवालीले ज्योति विकास बैङ्कमा आबद्ध हुनुअघि  ग्लोबल आईएमई बैंक […]

माछापुच्छ्रे बैंकका सीईओमा सुमन शर्मा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सीईओ निरज श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरेको हो। यस अघि झन्डै तीन वर्ष शर्माले माछापुच्छ्रे बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका […]

अनुपमा खुञ्जेली भईन मेगा बैंकको सीईओ , नेपाली वाणिज्य बैङ्कहरुमा पहिलो महिला सीईओ बनिन्

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले विगत ४ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका (सीईओ) रूपमा कार्यभार सम्हालिरहेकी अनुपमा खुञ्जेलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । खुञ्जेलीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तसँगै नेपाली वाणिज्य बैङ्कमा पहिलो […]

भिबोर क्यापिटलको कार्यालय स्थानान्तरण हुने

इक्विटी नेपाल – काठमाडौँ : भिबोर क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ। हाल कृष्णगल्ली ललितपुरबाट सञ्चालन भइरहेको कार्यालय आगामी २०७५ वैशाख १० गतेबाट काठमाडौँ थापाथली स्थित ट्रेड टावरको चौथो तल्लामा  स्थानान्तरण हुने भएको कम्पनीले सूचना प्रकाशित गर्दै जनाएको छ।

भर्गर्वका सीईओको कार्यकाल चार वर्ष थप

इक्विटी नेपाल – काठमाडौँ : भर्गर्व विकास बैंकको सञ्चालक समितिको चैत्र २२ गते सम्पन्न १७४ औ बैठकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षका लागि २०७५ जेष्ठ ७ गतेदेखि लागु हुने गरी थप गर्ने निर्णय  गरेको जनाएको छ। 

५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्ने शिवम् सिमेन्टको तयारी

इक्विटी नेपाल – काठमाडौँ : शिवम् सिमेन्ट लिमिटेडले स्थानीय जनता तथा सर्वसाधारणलाई कुल ५२ लाख ८० हजार कित्ता शेयर निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।  धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत शेयर मात्रै भएपनि सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेसंगै शिवम् सिमेन्ट लिमिटेडले गत पौष २५ […]

वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकले ब्यवसाय सञ्चालन गर्न पायो लाईसेन्स

इक्विटी नेपाल – काठमाडौँ : नेपाल धितोपत्र बोर्डले मैतिदेवी स्थित  ‘वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंक’लाई ब्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । कम्पनीले अहिले  लगानी व्यवस्थापन  गर्ने  कम्पनीका संचालक  पुरुशोत्तमराज चिमौरियाले इक्युटी नेपाललाई जानकारी दिनु भयो । “हामीसंग शेयर बजारमा राम्रो अनुभव भएको टिम छ , निकै प्रतिक्षा पछी अनुमती पाएकोमा हामी निकै खुशी छौ […]