आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष: काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ। नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ। स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको छैन, बरु […]

