जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ  । शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । शोरुमको औपचारिक उद्घाटन हिजो, असार ८ गते सोमबार बिहान […]

बोस्चले नेपालमा होम अप्लायन्सको उपस्थिति विस्तार गर्दै लक्ष्मी ग्रुप सँगको दीर्घकालीन सहकार्य

काठमाडौं ।  BSH Hausgeräte GmbH को सहायक कम्पनी तथा होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी BSH Home Appliances Pvt. Ltd. ले आज दक्षिण एशियामा आफ्नो वृद्धि यात्राको एक महत्वपूर्ण उपलब्धिका रुपमा नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यो सञ्चालन नेपालको प्रतिष्ठित तथा विविध व्यावसायिक समूह Laxmi Group सँगको सहकार्यमा गरिएको हो। […]

एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं ।  निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरका  थिए। […]

अञ्जन श्रेष्ठले गरे महासंघको सल्लाहकार सहित परिषद् सहित समिति सभापतिको मनोनित

काठमाडौं ।  नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अय्जन श्रेष्ठले आज बसेको दोस्रो कार्यकारिणी समितिको बैठकबाट सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेका छन्  । उनले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका हुन्  । यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर […]

डिगोले पायो नेपालको पहिलो ओटीटी लाईसेन्स्

काठमाडौं । डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक ओटीटी लाईसेन्स् पाएको छ ।  विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ । सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन […]

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा छुट

काठमाडौं । अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ । यो साझेदारी अन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट […]

“क्लियर हेडले खेलौ”‌‌‌ः क्लियर मेनले नेपालमा ल्यायो फिफा वल्र्ड कप २०२६ अभियान

काठमाडौं ।  क्लियर मेनले फिफा वल्र्ड कप २०२६  सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल प्रेमीहरूसँग जोड्दै नयाँ अभियान सार्वजनिक गरेको छ। नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन। फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामग्रीहरूले फुटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ। आजका फुटबल प्रेमीहरू खेल हेर्ने मात्र […]

एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंक लिमिटेड बीच समझदारीपत्र हस्ताक्षर

काठमाडौं ।  एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। क्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट  विनय खनाल ले हस्ताक्षर गरे। यस रणनीतिक सहकार्यअन्तर्गत JCB लगायतका निर्माण […]

पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड

काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनु पर्ने आवश्यकता औल्याइएको थियो । पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुब्रराज न्यौपानले […]

पूर्वाधार मन्त्रीको आश्वासन : ऐन संशोधन गरेर नाडालाई सहजीकरण गर्ने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ऐन संशोधन गरेर अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा)लाई सहजीकरण गरिने बताएका छन् । आज असार २ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो । सो छलफलका क्रममा माननीय […]