सामसङको ‘‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर
काठमाडौं । सामसङ नेपालले ‘‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ । स्मार्टथिङ्स कनेक्सन प्रयोग […]

