टीभीएसको जनकपुरमा नयाँ शोरूम उद्घाटन

जनकपुर । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तिको बाक्लो समुपस्थिति रहेको थियो । प्रदेश २ का माननिय मुख्यमन्त्री सतिश कुमार […]

कोदाली भेन्चर्सले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्यायो

काठमाडौं । नेपाली महिलाहरूको नेतृत्वमा संचालित एक अग्रणी कम्पनी कोदाली भेन्चर्स प्रा. लिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ। यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू विकास गरेको हो । ती उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा […]

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान नेपाली बजारमा

काठमाडौं । चीनको प्रसिद्ध अटोमोटिभ कम्पनी शाङच आरजेडएम अटोले नेपाली बजारमा १५ र १६ सिटर ईभी भ्यानको विक्री आरम्भ गरेको छ। नेसनल मोटर्स र राठी ट्रेडिङको सहकार्यमा यी नयाँ सवारी साधन नेपाल भित्रिएका छन्। एक कार्यक्रमका बिच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङच आरजेडएम अटोका […]

राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र […]

सम्पूर्ण निर्माण सामग्री एकै ठाउँमा, मनकामना हार्डवयरको नयाँ अवधारणा

काठमाडौं । निर्माण सामाग्रीको एकीकृत सेवा प्रदान गर्ने उद्देश्यसहित मनकामना हार्डवयर एण्ड सप्लायर्स प्रालि चन्द्रागिरी नगरपालिका वडा नम्बर ११, सतुङगलमा सञ्चालनमा आएको छ । आज आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले हार्डवयरको औपचारिक उद्घाटन गरेका हुन्। नेपालकै सबैभन्दा ठूलो हार्डवयरमध्ये एक मानिने यस कम्पनीले सम्पूर्ण निर्माण सामाग्री एकै स्थानमा उपलब्ध […]

केबुलकार निर्माणको पक्षमा ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मन्दिर जाने केबुलकार निर्माणमा  जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा जनप्रदर्शन भएको  छ । बिरोध प्रदर्शनमा सहभागीले  स्थानीयहरु केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेको  भन्दै छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । बिरोध […]

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

गण्डकी । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको जिकिर गरेका थिए । साथै उनले बैंकलाई सेवाग्राहीलाई विश्वासनीय र सहज […]

वाईफाईबाट भ्वाइस र एसएमएस सेवा दिँदै एनसेल

काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो । यो सेवाले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल […]

रारा ताल क्षेत्रमा बन्ने ‘रारा रिसोर्ट’ को  शिलान्यास

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ  रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानीमा बन्ने  रिसोर्ट मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । रोसोर्टको सिलन्यास काठमाडौमा आयोजित एक समारोहका बीच  नेपाल सरकारका […]

ग्लोबल टेक्निसियन प्रतियोगितामा नेपालका बिनोद महर्जन बने प्रथम रनर–अप

काठमाडौं । रोयल इनफिल्ड नेपालको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि अन्तर्गत, नक्साल सर्भिस सेन्टरका सिनियर टेक्निसियन बिनोद महर्जनले Super Squad 3.0 Global Technician Competition मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर–अप स्थान हासिल गरेका छन् । फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न प्रतियोगितामा बिनोदले आफ्नो उच्च दक्षता, समर्पण, र व्यावसायिक क्षमताको उत्कृष्ट नमूना प्रस्तुत गरेका […]