कजारिया टाइल्स नेपाल चेम्बर अफ कमर्स एक्स्पो २०२५ मा छायो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)ले माघ १७ देखि माघ २० गतेसम्म भृकुटीमण्डपमा विभिन्न उद्योग व्यवसायीहरुको भेला हुने गरी चारदिने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले कम्पनीहरूलाई आफ्ना उत्पादनहरू र आविष्कारहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको थियो। नेपालको अग्रणी टायल ब्रान्डहरू मध्ये एक, कजारिया रमेश टाइल्स लिमिटेडले कार्यक्रममा एक आकर्षक स्टल बनाएको छ, जहाँ नेपालमै […]

नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा घिमिरे

काठमाडौं । नेपाल टिस्यु उद्योग संघको तेस्रो वार्षिक साधारणसभाले यादव घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । लोकन्थलीस्थित अगेनो झिर सेकुवा कर्नरमा बिहीबार सम्पन्न सभाले नयाँ कार्यसमिति चुनेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की र सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चुनिएका छन् । यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चुनिएका […]

आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा  

काठमाडौं । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा पाउन सक्नेछन्  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटलको सेवा […]

सीजी मोटर्सले वीरगञ्जमा आधिकारिक ब्रान्ड लञ्चमार्फत नेपालमा आफ्नो उपस्थितिलाई विस्तार

वीरगञ्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ । कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ । उद्घाटन कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर […]

 ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’मा एनसेल र क्यानबीच सहकार्य,  क्रिकेटमा महिलालाई प्रोत्साहन

काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य  गर्ने भएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको कम्पनीले जनाएको छ  । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा  […]

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो […]

घाटामा गएका कम्पनीको म्यानुपुलेसन गरेर आइपीओ निकाल्ने क्रम बढ्योः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारण जनतामा आइपीओ जारी गरेर पैसा उठाउने क्रम बढेको भन्दै त्यसलाई रोक लगाउनुपर्ने बताएको छ। कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत एवं बस्तुगत सदस्यता प्रदान गर्दै अवका दिननमा ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र […]

सामसङ बिस्पोक एआई वाशिङ मेसिनः अब लुगा धुने काम झन् सरल

काठमाडौं । नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा […]

लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्‌का लागि जुट्यो लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा.क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ […]

पोखरामा खुल्यो कजरियाको आउटलेट

काठमाडौं । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो, जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख […]