हुन्डाईको ट्रेष्ट ड्राइभ एण्ड विन क्याम्पेन सुरु
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई ट्रेष्ट ड्राइभ एण्ड विन’ ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नु हुनेछ। प्रत्येक टेस्ट ड्राइभमा […]

