२०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य ३ लाख ६ हजार
काठमाडौं । टीभीएसको नयाँ मोमोटरसाइकल नेपालमा सार्वजनिक भएको छ। टीभीएस अपाचे आरटीआर १६० २०२४ मोडल नेपालमा सार्वजनिक भएको हो। नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज […]

