कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको हो : प्रबन्ध निर्देशक ढकाल

काठमाडौं । कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताएका छन्  । मुक्तिनाथ कृषि कम्पनीको आयोजनामा काठमाडौ लाजिम्पाटमा भएको आधुनिक थोक कृषि बजार सम्बन्धित कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि चक्र निर्माण नभएसम्म कृषिमा देखिएको समस्या समाधान नहुने बताएका हुन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बिक्रि तथा निश्काशन खुल्ला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड, ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको निम्ति साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ। कम्पनीले जारी पूँजी एक अर्ब त्रिसठ्ठी करोड बाह्र लाख पचास हजार को १% एक करोड त्रिसठ्ठी लाख बाह्र हजार पाँच सय रुपैंया बराबरको प्रति कित्ता १ सयको […]

बन्दीपुर केवलकारको आईपीओमा आजदेखी आवेदन दिन सकिने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले यसअघो आयोजना प्रभावित स्थानिय र नेपाल सरकारबाट वैदेशिक रोजगारको लागि श्रम स्वकृति लिई बैदेशिर रोजगारमा रहेका नागरिको लागि आईपीओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ […]

करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा, काठमाडौंवासीलाई नौलो र मिठो स्वादको अनुभव दिने

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको […]

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभा तय लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको  साधारण सभा २०८२ साल भाद्र महिना २९ गते बि.एल.सी सभा कक्ष थापाथली, काठमाडौंमा बस्ने भएको छ  । साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०६१/०६२ उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०६१/०६२ को कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने । कम्पनी […]

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा छुट सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न […]

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक  सुरक्षा पुरस्कार सम्मान’ 

काठमाडौं । गोरखा ब्रुअरी प्रा. लि ले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ। यो सम्मान  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले प्रदान गरेका हुन् ।  पुरस्कारमार्फत गोरखा […]

होटल्स तथा पर्यटन समूहका कम्पनीले कमाएर १ अर्ब २५ करोड, एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए । ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको […]

नेपालमा अत्याधुनिक प्रविधियुक्त ‘टीसीएल’ वास ड्रायर सार्वजनिक

काठमाडौं । ‘टीसीएल इलोक्ट्रोनिक्स’ (TCL Electronics) ले आफ्नो अत्याधुनिक C7110WDG फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो सबै-इन-वन (all-in-one) उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको छ। आधुनिक जीवनशैलीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको TCL C7110WDG ले १० केजी […]

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडो अटो सो २०२५’ मा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं । ‘ नाडा अटो सो २०२५ ’ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुहुने भएको छ । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल -इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको […]