‘टिसिएल’ को दशैं तिहार अभियानले ल्यायो उत्सवको रौनक
काठमाडौं । नेपालका लागि ‘टिसिएल’ को आधिकारिक वितरक ‘सीजी इलेक्ट्रोनिक्स’ ले प्रतिक्षित ‘ग्रेटनेस इन इभरी मुभमेन्ट, इन्स्पायर एभरी सेलिब्रेशन’ “Greatness in Every Moment, Inspire Every Celebration” नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ। यस विशेष योजनामार्फत ‘टिसिएल’ ले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ। अभियान अन्तर्गत ग्राहकहरूले रु २ लाख ८ हजार २०० सम्मको […]

