सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य: लगेज किन्दा ४० प्रतिशत छुट

काठमाडौं । नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् । यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक […]

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

काठमाडौं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो । निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ । जर्जियो अर्मानी द्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, […]

कजारियाको नयाँ शोरूम बाराको जीतपुरमा

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री  कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। […]

ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीच सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्ड अनावरण गरेका हुन् । ग्लोबल […]

‘सिमलेस दुबई २०२५’ मा नेपाल पविलियनको उद्घाटन, नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात

दुबई । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबाई २०२५  मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ, जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ। फिन्टेक एलायन्स नेपाल (फ्यान) को नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै […]

ट्रेड टावरको आइपिओ जेठ १४ गतेबाट खुल्ला हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि जेठ १४ गतेबाट आइपिओ जारी गर्ने भएको छ । कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता शेयर बिक्री खुला गरेको थियो । पहिला चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई जेठ […]

९० मेगावाटको मर्स्याङ्दी आयोजनामा वित्तीय व्यवस्थापन पूरा

काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा एमए पावर प्रालिले निर्माण गर्ने उक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको जनाइएको हो । यसका लागि कुमारी बैंकको अगुवाइमा बुधबार लगानीसम्बन्धी सम्झौता भएको छ । यसमा कुमारी, प्रभु, सिद्धार्थ, […]

भोलिबाट देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ देखी प्रि (बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। यो आयोजना जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक […]

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीले सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य […]

इटहरीमा घर निर्माण सम्बन्धी निःशुल्क प्रावधिक परामर्श

काठमाडौं । स्किल सेवा ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्राविधिक परामर्शसहित भिअर प्रबिधि प्रदर्शनगर्ने भएको छ।  जेठ ३ गते शनिबार बिहान ८ बजे देखि नै रोयल रिसोर्ट होटल, अपँघाचीमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो । घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श […]