दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा जति धेरै किनमेल त्यती नै धेरै बचत !
काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । अभियान अवधि भर […]

