सीजी ब्राण्डको राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा
काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम, सीजी ब्राण्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण घोषणा गरेको छ। कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरू बाट फल्गुन २० गते देखि सिमित समय को लागि निशुल्क एसी सेवा शिविर सञ्चालन गर्नेछ। जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि ब्राण्ड्सको एसीको निशुल्क […]

