फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीचको साझेदारी: अब २० हजार भन्दा बढी पसलमा तुरुन्तै छुट प्राप्त गर्ने सुविधा

काठमाडौं । नेपालभरका उपभोक्ता र व्यापारीहरूको लागि नयाँ युगको सुरुवात गर्दै, फोनपोइन्ट्स र आईएमएस सफ्टवेयर बीचको सहकार्यले २०,००० भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरु गरेको छ। यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता छैन—केवल एक कोड देखाउनुहोस् र […]

बेकोको “अनबक्स ह्याप्पीनेश” योजना: नयाँ वर्ष २०८२ मा रु. ४१,४०० सम्मको बचत र आकर्षक उपहार

काठमाडौं । युरोपको नम्बर १ होम एप्लाएन्स ब्रान्ड र चौधरी ग्रुपको अन्तर्राष्ट्रिय साझेदार बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ। “अनबक्स ह्याप्पीनेश” नारासहित सुरु गरिएको यो योजना अन्तर्गत, उपभोक्ताहरूले ४१ हजार ४०० रुपैयाँसम्मको बचतको अवसरका साथै विभिन्न किसिमका क्यासब्याक र उपहारहरू प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष […]

नयाँ वर्षमा सीजीको योजना: ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजीले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् […]

कविता नेपालीको एभरेस्ट र लोत्से आरोहण यात्रा: पञ्चकन्या समूहको साथमा साहसिकताको शिखरतिर

काठमाडौं । साहसी सपना र दृढ इच्छाशक्तिलाई सशक्त बनाउने अटुट प्रतिबद्धता अन्तर्गत, पञ्चकन्या समूहले प्रसिद्ध फिटनेस आइकन तथा कलाकार कविता नेपालीको आगामी एभरेस्ट र लोत्से हिमाल आरोहण अभियानमा आर्थिक सहयोग प्रदान गर्दै साथ दिएको छ। यो ऐतिहासिक यात्रा चैत ३० गतेदेखि प्रारम्भ हुँदैछ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीको मिसनमा […]

बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसन थापाको नेतृत्वमा कार्यसमिति

काठमाडौं । बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसनको साधारण सभा तथा निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा विजय थापा – उपाध्यक्ष, विकास लामा – सचिव, गोविन्द गुरुङ – कोषाध्यक्ष, र थुप्तेन लामा – सदस्यमा निर्वाचित गरेको छ । नियमअनुसार ९ सदस्यीय […]

सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१ सम्पन्न

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले ‘रिफ्रेस, रिन्यू र रिफोकस’ भन्ने मूल नाराका साथ ‘सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा केन्ट ब्रान्डका फ्यान, एमसीबी, स्विच, कुलर […]

क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै, सीजी इलेक्ट्रोनिक्सले ले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ। “नयाँ वर्षको ठूलो हर्ष” योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन्। यस योजनाको विशेषता निम्न प्रकारका उपहारहरू छन् : बम्पर लक्की ड्र: माइडिया ४८२ लिटर एसबीएस […]

फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ सुरु

काठमाडौं । नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न लक्षित गर्दै एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले आयोजना गर्न लागेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलन आज र भोलि गरि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भएको छ । सम्मेलनको उद्घाटन […]

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो । विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा […]

एलजी नेपालको ४० वर्षे यात्राको अवसरमा  नयाँ वर्षको विशेष योजना

काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपाल ल आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा LG” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। एल. जी नेपाल का […]