कजारिया रमेश टायल्सको पार्टनर्स मिट सम्पन्न, नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको सिएम सिरेमिक वाल टायल सार्वजनिक

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मीट सम्पन्न गरेको छ । यस विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन […]

मर्क्योर ब्रान्डको पहिलो होटल, मर्क्योर काठमाडौं सुकेधारा हाइट्समा सञ्चालनमा

काठमाडौं । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मर्क्योर ब्रान्डले नेपालमा पहिलो होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स उद्घाटन गरेको छ । काठमाडौंको मुटुमा अवस्थित यो नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्क्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्दछ। मर्क्योर काठमाडौँ सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा […]

केएनपी नेरोलेक पेन्ट्सको विशेष फेस्टिभ इस्किम अन्तर्गतको विजेता घोषणा

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम अन्तर्गत ग्राहकहरुलाई केएनपीको रङ्गमा दङ्ग बनाउने अवसर ल्याएको थियो। यस योजनाले उत्सवको रमाइलो सँगै बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो। “केएनपीको पर्वसंगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुन सङ्ग” योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरुले ब्राण्डेड […]

‘एनवाईईएफ स्टार्टअपअवाडर्स ४.०’सम्पन्न, डीएल अपलोडलाई  ४ लाख पुरस्कार

काठमाडौं। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ सम्पन्न गरेको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सवको रूपमा आयोजित उक्त कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको संस्थाले बताएको छ । यस वर्षको विजेता डीएल अपलोडलाई  ४ लाख पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ । उपविजेता मेल्ट डाउनलाई  […]

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

काठमाडौं । हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो । कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू […]

सर्वाेत्तम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८१ पुष २६ गते  रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले छैटौ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०\०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१\०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव […]

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लांभास वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक बर्ष २०८१\८१ को संञ्चित मुनाफाबाट शेयर धनीलाइ १० प्रतिशत लाभांस दिने भएको छ । कर्पोरेशनको २०८१ पुष २७ गते बसेको सञ्चालक समितिले लगानी कर्तालाई जम्मा ३,२०,७१,६९५.५०  तिन करोड २० लाख ७१ हजार ६ सय ९५ रुपैँया ५० पैसाले हुन आउने १० प्रतिशत लाभांस दिने निर्णय गरको हो । कम्पनीको […]

नेपाल बैङ्कका कर्मचारी र खातावालले बुद्द एयरमा छुट पाउने

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकले  बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र Cargo Service का विभिन्न शुल्कमा विशेष छुट प्राप्त गर्ने भएका छन् । पौष २५ मा बुद्ध एयर र  पहिलो बैंकको बिचमा छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो  । सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध […]

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ, सीजी डिजिटलका स्टोरहरूमा  LG, CG, Godrej,  Midea, र Black+Decker का माइक्रोवेव ओभन किन्दा  कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्। साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको […]

बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छ : निजी क्षेत्र

काठमाडौं । नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बीआईएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रले माग गरेको छ। पुस २५ र २६ गते काठमाडौँमा हुने बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नुपर्ने माग गरेको हो। […]