र्याम्प वाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटको लागि अडिसन आह्वान

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ तारिखको दिन र्याम्प वाल्क आयोजना गर्ने भएको छ। पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रनवे भोल्युम वान’ को अवसरमा ज्वेलरीले र्याम्प वाल्क आयोजना गर्ने भएको हो। ज्वेलरीले र्याम्प वाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ। अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोड स्थित […]

नेपाल एयरलाइन्समा नीजी क्षेत्र भित्राउन सांसद देवीप्रकाश भट्टचनको सुझाव

काठमाडौं । नेपाल एयरलाइन्स (नेपालवायु सेवा निगम) मा निजी क्षेत्रको लगानी भित्रायाउन सांसद देवीप्रकाश भट्टचनले सुझाव दिएका छन् । अन्तराष्ट्रिय श्रम र पर्यटन संसदीय समिति सदस्य रहेका भट्टचनले मंगलबारको बैठकमा सम्भव भएसम्म निजीक्षेत्रलाई सहभागी गराउन आग्रह गरेका हुन् । उनले  अहिलेकै अवस्थामा ऋणको भार बोकेर एयरलाइन्स सञ्चालन गर्न कठिन रहेको बताए। निजीक्षेत्रका बुद्ध एयर, यती […]

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बीचमा देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि छलफल भएको छ । नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा मंगलवार महासंघ सचिवनालयमा छलफल […]

केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले “नो हर्न प्लीज,” “नो स्टपिङ,” “स्पीड लिमिट” र “नो पार्किङ” जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले […]

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक सहकार्यका लागि छलफल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मंगलवार छलफल  भएको छ । नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा छलफल  गरिएको छ । […]

 जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

बन्दीपुर केवलकार आजबाट पुन: सञ्चालनमा

काठमाडौं । बन्दीपुर केवलकार सेवा आज (सोमबार)देखि पुन: सञ्चालनमा आएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पुस २२ गतेदेखि केवलकार सेवा पुन: सञ्चालनमा आएको जानकारी दिएको हो । नियमित जाँच र सर्भिसिङ पुरा गरी आजबाट केवलकार सेवा सञ्चालनमा आएको कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको छ । यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तरोन्नतिको […]

मुक्तिनाथ विकास बैंक १९ वर्ष प्रवेशको अवसरमा देशैभरी विविध कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौँ वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले पौष १९ गते देशैभरी विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसबाट कुल ६११ युनिट […]

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड पुस १८ गते देखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातओटै प्रदेशमा एकसाथ आयोजना गरिएको कार्यक्रममा निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा ११९ […]