नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा—काठमडौं उडान गर्ने भएको छ । आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।  आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर […]

माइनडेड होण्डाको पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । यसले मोटरसाइकल उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो ठाँउ भएको बताइएको छ , यसले  बाइकलाई होण्डाको गुणस्तर मापदण्ड […]

बीवाईडीले एकैदिनमा ग-यो १३२ युनिट गाडी डेलिभरी

काठमाडौं   विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी हस्तान्तरण गरेको छ  ।  दशैंको घटस्थापनाको दिन कम्पनीले सो हस्तान्तरण गरेको छ  । यो सँगै नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाएको कम्पनीले बताएको छ  । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सोएक […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई समुहको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई समुहले  पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]

यी चार जनाले जिते “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” होण्डा नेपालको उपहार

काठमाडौं । होण्डा नेपालको  चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्  । यो नेपालभरका ग्राहकहरूले मनपराएका कम्पनीले जनाएको छ  । यो  योजनाअन्तर्गत, समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।यो योजना अन्तर्गत चार […]

प्यारासुट एडभान्स्ड बेबी ले निशुल्क बेबी किट बितरण गर्ने

काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादन गर्ने कम्पनी प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन क्षेत्र विस्तारको  घोषणा गर्ने भएको छ  । सुरुवातमा  अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणको क्षेत्रमा काम गरिरहेको  सामाजिक संस्था  पाइलासँग सहकार्य गरेको छ । यी दुईको सहकार्यले अत्याधिक खाँचोमा आर्थि अवस्था कमजोर र बिपन्न बर्गका बच्चालाई पोडण सहितका सामाग्री उपलब्ध […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीवाईडी च्यारिटी फाउन्डेसनद्धारा ५१ लाख सहयोग

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ । शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गर्दै बाढी पहिरो पीडितका लागि सहयोग गरेका […]

विश्व दृष्टि दिवसमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परिक्षण गर्ने

काठमाडौं ।  नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्ने भएको छ । संघ अन्तरगत देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्न लागेको जनाएको छ । संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन […]

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]

बाढि पिडितलाई नेपाल चामल तेल दाल उधोग संघको सहयोग

काठमाडौं । नेपाल चामल तेल दाल उधोग संघ ले बाढि पिडितलाई खाध्यान्न सहयोग गरेको छ । संघले गत असोज ११ देखि देश ब्यापी रुमा भएको अबिरल वर्षाको कारण बाढी पहिरो र डुबानमा परेका नागरिकलाई उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो । नेपाल चामल तेल दाल उधोग संघले पिडित […]