बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको सञ्चालन

काठमाडौं । आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा पद्म ज्योति ग्रुप नेपालले लिएको हो  । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम […]

बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्धघाटन

काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने […]

एभरेष्ट बैंकको पाँचथरमा १३०औं र ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्धघाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औं र फागुन ९ गतेका दिन फुङ्लिङ नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ […]

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका […]

दिपलको नयाँ ‘स्टेट अफ आर्ट सोरुम’ पोखरामा, पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम उद्घाटन गरेको छ। गण्डकी क्षेत्रका ग्राहकलाई नवीनतम विद्युतीय सवारीको प्रत्यक्ष अनुभव दिन कम्पनीले सोरुम सञ्चालनमा ल्याएको हो। उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नाडा अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव […]

इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यो अफर फागुन २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ […]

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म

पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ फेस्टिभलको बाह्रौं संस्करणलाई थप विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित आयोजक बुकवर्म फाउन्डेसनले कार्य गरिरहेको छ । साहित्यको यस ‘कुम्भमेला’ यसअघिका संस्करणहरू जस्तै सफल रहेने आयोजनको अपेक्षा छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, […]

बिराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा, बालबालिकाको समग्र विकासमा नयाँ आयाम

काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन, र सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो डे केयर केन्द्रले बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ। ‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न अत्याधुनिक […]

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लिले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । टीयूभी नर्डले यी प्रमाणपत्र दिएको हो जसले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि […]

एलजी नेपालकै ‘नम्बर वान’ विश्वासिलो वाशिङ मेसिन ब्रान्ड

काठमाडौं । एलजी नेपालमा चौधरी ग्रुप मार्फत आधिकारिक रूपमा वितरित हुन्छ। चौधरी ग्रुपले विगत ४ दशक देखि एलजी का उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। एलजी नेपालमा टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू को लागि एक लोकप्रिय ब्रान्ड हो। नेपालमा नवीनतम प्रविधि, ऊर्जा-दक्ष उपकरणहरू, र उत्कृष्ट ग्राहक सेवाका […]