ओम मेगा श्री फर्मास्यूटिकल्स लिमिटेडको आइपिओ आजदेखी सर्वसाधारणको लागि बिक्रि खुल्ला

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्व साधारणको लागि प्राथमिक शेयर ( आइपिओ)  आजदेखि बिक्रि तथा निश्शन गर्न लागेको छ ।  कम्पनीले जारी पूँजी  ६०,००,००,०००साठ्ठी करोड रुपैयाँ को ३०% अर्थात १८,००,००,००० अठार करोड रुपैयाँ मात्र रकम बराबरको प्रति शेयर १०० का दरले  १८,००,००० कित्ता साधारण शेयरको लागि आबेदन खुलाएको हो । यस अघि कम्पनीले श्रम […]

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर […]

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि […]

एनसेल नेपाल सुपर लिग २०२५ को टाइटल स्पोन्सर

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) ले नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। NSL नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो। यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै […]

कजारियाको नयाँ सोरुम विकास चोक भरतपुरमा

भरतपुर । भारतको अग्रणी टाइल निर्माता कजारिया ले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै विकास चोक, भरतपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थिति […]

आइएमई ग्रुपको कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

महोत्तरी । आइएमई ग्रुपको लगानीमा गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनकोसमेत अवलोकन गरेका छन् । २ […]

सेन्साईका नयाँ मोडलका कुलरहरु नेपाली बजारमा

काठमाडौं । ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । यी […]

सीजी ब्राण्डको राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम, सीजी ब्राण्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण घोषणा गरेको छ। कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरू बाट फल्गुन २० गते देखि सिमित समय को लागि  निशुल्क एसी सेवा शिविर सञ्चालन गर्नेछ। जस अन्तर्गत ग्राहकहरुले आफ्ना  कुनै पनि ब्राण्ड्सको  एसीको  निशुल्क […]

यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा

काठमाडौं । यामाहा नेपालले यही फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो । यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले […]

राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष […]