पेप्सोडेन्ट नेपालद्वारा  विश्व मौखिक स्वास्थ्य दिवस २०२५ को अवसरमा देशभर विभिन्न कार्यक्रम र डिजिटल अभियानको आयोजना

काठमाडौं । दन्त स्वास्थ्य समग्र स्वास्थ्यको महत्त्वपूर्ण हिस्सा रहेको विश्वास राख्ने, प्रसिद्ध ओरल केयर ब्रान्ड, पेप्सोडेन्ट नेपालले, विश्व मौखिक स्वास्थ्य दिवस २०२५ लाई विभिन्न प्रभावकारी कार्यक्रम तथा डिजिटल अभियानहरू सहित मनाएको घोषणा गर्दछ। कम्पनी अनुसार यसबाट देशभर विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्य सम्बन्धि चेतना बढ्नेछ। पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डिएसएसन ) सँगको सहकार्यमा,  […]

नेको इन्स्योरेन्सको एक दिवसिय फुटसल प्रतियोगिता, खेल तालिका सार्वजनिक

काठमाडौं । नेको इन्स्योरेन्सको एक दिवसिय कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले आगामी चैत ९ गते शनिबार बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा फुटलस प्रतियोगिता आयोजना गर्ने भएको हो । १६ टिम सहभागी फुटसल धन्यन्तरी फुटसल क्लब धुम्बराही, काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगिताका लागि चैत ७ गते इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार […]

गोदावरीमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सञ्चालन गरेको छ । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बुधबारदेखि बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको हो । चैत २० गतेसम्म चल्ने तालिमको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्तरूपमा शुभारम्भ गरेका […]

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा […]

नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई […]

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। सोमबार  काठमाडौंको भिवान्ता होटलमा बर्ली एयर कूलर सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए। कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका […]

‘तातो खाना’ पुनः शुभारम्भ-तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश

ललितपुर  । प्रीमियर इन्टरनेशनल आईबी कोन्टिनम स्कूलद्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुनः सुरु गरिएको यो कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न […]

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेशन्स

काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदार (ISP Partner) कोरुपमा साझेदारी गर्ने भएको छ । आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २०२५) काठमाण्डौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे सुक्रवार वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडकातर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले […]

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

काठमाडौं । वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ । फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. PET बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच) आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थालाई ३० लाख रुपैयाँ सहयोग गरेको हो । अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले कीओएचका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख […]