पल्लभी लुब्रिकेन्ट्सको ८ लाख कित्ता माथि शेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ ।  कम्पनीका हाल कायम शेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको […]

रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित विश्वकपको अनुभव

काठमाडौं ।  रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो। “Big Match on TV, Premium Service on Call” नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका […]

बोश होमद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार अस्मी श्रेष्ठसँगको सहकार्यले ब्रान्डको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय कार्यसम्पादनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता हुन्। उनले सोही वर्ष मिस […]

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गरेका हुन् । यसका साथसाथै, केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माणहुने भौतिक संरचनाहरु पनि द्रूत गतिमा […]

दराज नेपालद्वारा ‘७.७ महाबचत बजार’ अभियानको घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। आगामी असार २२ गते (जुलाई ६) बेलुका ८ बजेदेखि सुरु हुने यस अभियानमा ग्राहकले ७५ प्रतिशतसम्म छुट, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउने भएका छन्। कम्पनीका अनुसार सेल अवधिभर विभिन्न […]

डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य […]

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

काठमाडौं । नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल भएको छ । असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको हो। सो छलफलको क्रममा काठमाडौं […]

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ । जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पु¥याउने उद्देश्य राखेको छ […]

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

काठमाडौं ।  भिभोले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५०० सार्वजनिक गरेको छ । आकर्षक नेबुला विन्डो क्यामेरा मोड्युल डिजाईन सहित आएको यो स्मार्टफोन पर्ल वाईट र मिड नाईट ब्लु गरी दुई स्टाइलिस रंगमा उपलब्ध छ । आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट क्राफ्टम्यानशिपको संयोजन रहेको भिभो वाई५००मा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ, जसले […]

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार 

काठमाडौं । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरीका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । […]