सामसङ ग्यालेक्सी ए२७ ५जी सार्वजनिक

काठमाडौं । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक गरेको छ। यसले कम मूल्यमा प्रिमियम AI सुविधाहरू, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिजको विस्तार गरेको छ। सामसङ नेपालका MX बिजनेस, सिनियर डाइरेक्टर, श्री प्रणय रत्न स्थापित, का अनुसार “नयाँ ग्यालेक्सी A […]

मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटन

काठमाडौं ।  नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने […]

सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २०औं बर्षमा प्रबेश गरेको छ । यही २०औं बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला […]

हेरिंग तथा स्पिच क्यर क्षेत्रमा नेपाल हेरिंग एनद स्पिच क्यर क्लिनिक १५ वर्षको सेवा यात्रा

काठमाडौं। Nepal Hearing and Speech Clinic ले नेपालमा Hearing तथा Speech  क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि Clinic ले Hearing Test, Hearing Aid Fitting, Cochlear Implant Service, Speech-Language Therapy, Counseling तथा Follow-up Care मार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको Clinic का शाखाहरू […]

मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमाती धारणा सार्वजनिक गर्दै मौद्रिक नीति  सकारात्मक र सन्तुलित भएको र जारि मौद्रिक नीतिले  निजी क्षेत्रको मनोबल बढाउने बताएको छ  । महासंघले मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व […]

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख कित्ता माथि शेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ ।  कम्पनीका हाल कायम शेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको […]

रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित विश्वकपको अनुभव

काठमाडौं ।  रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो। “Big Match on TV, Premium Service on Call” नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका […]

बोश होमद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार अस्मी श्रेष्ठसँगको सहकार्यले ब्रान्डको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय कार्यसम्पादनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता हुन्। उनले सोही वर्ष मिस […]

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गरेका हुन् । यसका साथसाथै, केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माणहुने भौतिक संरचनाहरु पनि द्रूत गतिमा […]

दराज नेपालद्वारा ‘७.७ महाबचत बजार’ अभियानको घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। आगामी असार २२ गते (जुलाई ६) बेलुका ८ बजेदेखि सुरु हुने यस अभियानमा ग्राहकले ७५ प्रतिशतसम्म छुट, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउने भएका छन्। कम्पनीका अनुसार सेल अवधिभर विभिन्न […]