एफएनसीसीआईले सार्वजनिक गर्यो उम्मेदवारको नामावली
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उक्त पदमा एक जना निर्वाचित हुनेछन् । रामचन्द्र संघईको प्रस्तावक इश्वर जीसी र समर्थक […]

