नाडाद्वारा बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण

काठमाडौं । भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु असोज ३ गते, नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरेको छ । यसै सन्दर्भमा […]

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा आधिकारिक पेमेन्ट पार्टनरको रुपमा  नेपाल इन्भेष्टमेष्ट मेगा बैंकले सहकार्य गरेको छ  ।  साझा यातायताले टिकेटिङ प्रणलि पुर्ण रुपमा डिजिटल बनाएकोको  छ यस सहकार्यसँगै अब साझा बसका यात्रुहरूले यात्राका दौरान डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था बैखले बनाएको छ । नेपाल इन्बेष्टमेष्ट मेगा […]

संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डाटा अफर ल्याएको छ। टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमका अनुसार ४९९ रुपैयाँमा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। करसहितको यो प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। […]

ओप्पोले नेपालमा रेनो १६ सिरिज सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिजअन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शो मार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ […]

बाढी प्रभावित क्षेत्रमा मानवीय राहत सामग्री पुर्‍याउन यांगोको सहयोग

काठमाडौं । याङ्गोले आफ्नो याङ्गो डेलिभरी कार्गो सेवा मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री निःशुल्क ढुवानी गर्न सहयोग गरिरहेको छ। स्थानीय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सञ्चालन भइरहेको यस पहलमार्फत रसुवा, धादिङ र नुवाकोटका प्रभावित समुदायमा १,००० भन्दा बढी मानिससम्म राहत सामग्री पु¥याउन सहयोग पुगेको छ। भोटेकोसी बाढीपछि राहत कार्य सुरु भएदेखि नै याङ्गोले आवश्यक ढुवानी सहयोग […]

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोपला प्रसाद तिबारी नियुक्त बएका छन् । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अञ्जन कुराम श्रेष्ठले आज महानिर्देशकको नियुक्ति प्रदान गरेका हुन् नवनियुक्त तिवारीलाई स्वागत गर्दे  अध्यक्ष श्रेष्ठले  उनको विज्ञता, प्राविधिक दक्षता र निजी क्षेत्रको विकाससम्बन्धी व्यावहारिक अनुभव महासंघको विकामा टेवा पुग्ने विस्वा ब्यक्त गरे  । डा. तिवारीको महासंघमा […]

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र भेरियन्टमा

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा ‘हन्टर ३५०’ को नयाँ भेरियन्ट र नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ‘टार्माक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ आकर्षक रंग थप गरेको हो । नयाँ भेरियन्टमा एलोय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल […]

एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

काठमाडौं ।  नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजीओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति […]

सुनको मूल्यमा उच्च उतारचढाब, यो साता ६ हजार बढीको गिरावट

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको छ । नेपाली हिन्दु महिलाहरुको महान जार्ड तीज नजिकीदै गर्दा सुनको मूल्यमा उच्च उतारचढाब देखिएको हो । तीजको समयमा सुनको मूल्यमा उच्च उतारचढाव भएको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, […]

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेललाई र आज भदौ २५ गते बिहीबार नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर […]