काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा
काठमाडौं । म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र त्यससँग जोडिएका कथाहरू प्रस्तुत गर्ने यो विशेष फुड फेस्टिभल ५ देखि १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ। ‘खानासँगै जापानको यात्रा […]

