सामसङ नेपालले “सामसङ सेभिङ डेज ” अफर घोषणा,आवश्यक होम अप्लायन्समा २३% सम्म छुट
काठमाडौं । सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ। यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो। यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा […]

