वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक […]

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन ” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका छन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र […]

लक्ष्मी ग्रुपले आफ्नो ५२औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं ।  लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ। विगतका वर्षहरूमा यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ। हाल यसको पोर्टफोलियोमा अटोमोबाइल […]

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला

काठमाडौं । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (इएलआइएस) को इकाई नियमित खरिद/ र्नखरिदको लागि खुल्ला गरिएको छ । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालित “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” (इएलआइएस) दोश्रो खुलामुखी योजना हो । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित […]

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५ प्राप्त गरेको छ । नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याउको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । सोही […]

सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताए । “नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको […]

बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश नदिने

काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई) र बालाजुको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका हुन् ।  

नेशनल फण्ड म्यानेजमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१००÷— अंकित दरका २१,०६,००० कित्ताले हुन आउने रु.२१,०६,००,०००÷— रकम बराबरको २०% प्रतिशत साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ । उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटल लिमिटेडका […]

सामसङ नेपालद्वारा वार्म विन्टर अफर सार्वजनिक: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी Warm Winter Offer को घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।  ग्राहकहरूले 7KG देखि 12 […]

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । महासंघ र विश्वविद्यालय बीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल […]