हायात प्लेस बुटवलमा नयाँ वर्ष २०८३ को भव्य स्वागत

रूपन्देही।  हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ लाई “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशनको रुपमा  भव्य आयोजना गरेको छ। चैत ३० गते (१३ अप्रिल) का दिन खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित यो उत्सवले बुटवललाई सांगीतिक र मनोरञ्जनात्मक गन्तव्यको रूपमा नयाँ उचाइमा पुर्‍यायो। “एक रात, एक मञ्च, दुई आइकन” (वन नाइट, वन स्टेज, […]

कजारियाले ललितपुरमा नयाँ शोरुममार्फत आफ्नो उपस्थिति सुदृढ बनाएको छ

ललितपुर।   सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. द्वारा सञ्चालन हुने उक्त शोरुमको वैशाख ४ गते शुक्रबार दिउँसो २ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा […]

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

काठमाडौं । टेक्सटाइल स्क्रिप्ट्स, समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी, जुन १६ अप्रिल २०२६ मा आर्टुडियो पाटन विंग, ललितपुरमा उद्घाटन हुनेछ। यस प्रदर्शनीमा चार कलाकारहरूको सहभागिता रहेको छ—लाइमा ओर्जेकाउस्किएने-ओरे, मोनिका झाल्टाउसकाइते ग्राशिएने-झाल्टे, लिना जोनिके, र गेर्दा लिद्भिनाविचिउते—जसका कलात्मक अभ्यासहरूले समकालीन कलामा टेक्सटाइलको सीमालाई विस्तार र पुनःपरिभाषित गर्छन्। यस प्रदर्शनीकी क्युरेटर ओडेटा झुकाउस्किएने हुनेछ । टेक्सटाइल स्क्रिप्ट्स […]

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

काठमाडौं ।  एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् । हालै मात्र एनसेल र हिमालयन जाभा कफीबिच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, […]

सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

काठमाडौं । सामसंग नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ। यस मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए। यो मास्टरक्लास शनिबार, ११ अप्रिलमा, द्वारका प्यालेसमा आयोजना […]

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ। उक्त घवित्तीय साक्षरता कथा संग्रहग बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरताकेवल सूचना होइन, व्यवहार परिवर्तन […]

नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकका आकर्षक योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप ग्राहककेन्द्रित कार्यक्रम ल्याएको जनाएको छ । बैंकका अनुसार मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक […]

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालभित्र यात्रा गर्दा १५५ वा अधिकतम रु […]

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ । नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका […]

नेपाली चेन होटलमा अब्बल होटल पौवाको ‘स्वाद उत्सव’, १०औँ वार्षिकोत्सवको अवसरमा देशभर तीन दिन विशेष कार्यक्रम

काठमाडौं । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालिले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार यही चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली […]