Kajaria Expands Kathmandu Presence with New Exclusive Showroom in Tarakeshwor

Kathmandu ।  Strengthening its commitment to making world-class surfacing solutions accessible across the capital, Kajaria Ramesh Tiles Limited has unveiled its latest showroom in Jarankhu, Tarakeshwor. This new facility, operated in partnership with Hari Om Tankeshwor Hardware, serves as a dedicated hub for homeowners, interior designers, and architects seeking high-end tiling and design inspiration. The […]

सूचीकृत होटल कम्पनीहरु दबाबमा, २ वटाले मात्रै कमाए नाफा

काठमाडौं । होटल्स तथा पर्यटन समूहका ७ वटा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा कम्पनीले खुद घाटा व्यहोरेक छन् । सोल्टी होटल र कालिन्चोक दर्शन बाहेक बाँकी कम्पनीले घाटा व्यहोरेक छन् । सोल्टी होटलले ५५ करोड ७ लाख र कालिन्चोकले भने ४ करोड ९६ लाख नाफा […]

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले कठिन अवस्था सिर्जना भएकाले सरकारलाई सहज रुपमा मार्गप्रशस्त गर्न बुधबार राजीनामा दिएका हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा पत्र बुझाएको बुझिएको छ ।

नेपाल टेलिकमको नाफा ९.८५ प्रतिशतले बढ्यो, ९ महिनामा कति कमायो ?

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय […]

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा–लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने […]

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । खल्ती एपमार्फत उपलब्ध हुने यो योजनाले जीवन र स्वास्थ्य बीमा सेवालाई सरल, छिटो र सहज बनाउने लक्ष्य राखेको छ । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत विवरण भरेर मिनेटमै खरिद गर्न सकिनेछ […]

दाङमा कजारियाको नयाँ शोरुम

हापुरे।  कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रलिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यस शोरुमको औपचारिक उद्घाटन आईतबार, वैशाख २७ गते बिहान ११ः०० बजे सम्पन्न […]

एभरेष्ट कलरको आइपीओ बाँडफाँट

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटको कार्यालयमा सेयर बाँडफाँट गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म सेयर जारी गरेको छ । कम्पनीले विदेशमा रहेका नेपालीका लागि ७९ हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये […]

बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा वृद्धि, कुनले कति कमायो ?

काठमाडौं ।  बोटलर्स नेपालका दुवै कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये, बोटलर्स नेपाल (तराई) ले चालु आवको तेस्रो त्रैमासमा २७ करोड ७० लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३ प्रतिशत […]

नेपाल उद्योग परिसंघले आगामी बजेटमा उद्योग र लगानीमैत्री नीति माग गर्दै सरकारलाई दियो सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग, लगानी र रोजगारी केन्द्रित बनाउन सरकारलाई आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई आर्थिक विकासको मुख्य साझेदारका रूपमा स्वीकार गर्दै लगानीमैत्री नीति तथा स्थिर आर्थिक वातावरण सुनिश्चित गर्न सुझाव दिएको हो। आइतबार अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष बजेट सुझाव पेश गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज […]