एक्सपिरियन्स टोयोटा २०८१ असार ५ बाट सुरु, १२ वर्षसम्मको बैंकिङ फाईनान्स
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा “एक्सपिरियन्स टोयोटा” आयोजना गरेको छ । २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ सुबिधा (१२ वर्ष सम्म), […]

