ज्योति विकास बैंकका सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : ज्योति विकास बैंकको सञ्चालक समितिले बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई  प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ।  सोही बैङ्कमा डेपुटी सीईओ रहेका ज्ञवालीले गत माघ १ गतेदेखि का.मु सीईओका रूपमा कार्यभार सम्हालेका थिए।  नव नियुक्त सीईओ ज्ञवालीले ज्योति विकास बैङ्कमा आबद्ध हुनुअघि  ग्लोबल आईएमई बैंक […]

माछापुच्छ्रे बैंकका सीईओमा सुमन शर्मा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सीईओ निरज श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरेको हो। यस अघि झन्डै तीन वर्ष शर्माले माछापुच्छ्रे बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका […]

अनुपमा खुञ्जेली भईन मेगा बैंकको सीईओ , नेपाली वाणिज्य बैङ्कहरुमा पहिलो महिला सीईओ बनिन्

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले विगत ४ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका (सीईओ) रूपमा कार्यभार सम्हालिरहेकी अनुपमा खुञ्जेलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । खुञ्जेलीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तसँगै नेपाली वाणिज्य बैङ्कमा पहिलो […]

भिबोर क्यापिटलको कार्यालय स्थानान्तरण हुने

इक्विटी नेपाल – काठमाडौँ : भिबोर क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ। हाल कृष्णगल्ली ललितपुरबाट सञ्चालन भइरहेको कार्यालय आगामी २०७५ वैशाख १० गतेबाट काठमाडौँ थापाथली स्थित ट्रेड टावरको चौथो तल्लामा  स्थानान्तरण हुने भएको कम्पनीले सूचना प्रकाशित गर्दै जनाएको छ।

भर्गर्वका सीईओको कार्यकाल चार वर्ष थप

इक्विटी नेपाल – काठमाडौँ : भर्गर्व विकास बैंकको सञ्चालक समितिको चैत्र २२ गते सम्पन्न १७४ औ बैठकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षका लागि २०७५ जेष्ठ ७ गतेदेखि लागु हुने गरी थप गर्ने निर्णय  गरेको जनाएको छ। 

५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्ने शिवम् सिमेन्टको तयारी

इक्विटी नेपाल – काठमाडौँ : शिवम् सिमेन्ट लिमिटेडले स्थानीय जनता तथा सर्वसाधारणलाई कुल ५२ लाख ८० हजार कित्ता शेयर निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।  धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत शेयर मात्रै भएपनि सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेसंगै शिवम् सिमेन्ट लिमिटेडले गत पौष २५ […]

वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकले ब्यवसाय सञ्चालन गर्न पायो लाईसेन्स

इक्विटी नेपाल – काठमाडौँ : नेपाल धितोपत्र बोर्डले मैतिदेवी स्थित  ‘वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंक’लाई ब्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । कम्पनीले अहिले  लगानी व्यवस्थापन  गर्ने  कम्पनीका संचालक  पुरुशोत्तमराज चिमौरियाले इक्युटी नेपाललाई जानकारी दिनु भयो । “हामीसंग शेयर बजारमा राम्रो अनुभव भएको टिम छ , निकै प्रतिक्षा पछी अनुमती पाएकोमा हामी निकै खुशी छौ […]

कैलाश हेलिकप्टरले थाल्यो व्यावसायिक उडान

इक्विटी नेपाल – काठमाडौँ : फ्रान्स स्थित एयरबस कम्पनीदूरा निर्मित हेलिकप्टर एस ३५० बिथ्री सिरिजको हेलिकप्टर केहि समय अघि भित्राएको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेको जनाएको छ । कम्पनीले चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्ने आज विज्ञप्तिमार्फत जनाएको हो । कम्पनी संग […]

ओम डेभलपमेन्ट बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

इक्विटी नेपाल – काठमाडौँ : ओम डेभलपमेन्ट बैंकले एकै दिन काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले काठमाडौँको गोंगबु, र नयाँ बानेश्वर तथा ललितपुरको सातदोबाटोमा नयाँ शाखा संचालनमा ल्याएको हो। उक्त तीनै शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्वारा गरिएका थिए।  हाल थपिएको तीन शाखा संगै बैंकका जम्मा ५२ वटा  शाखा पुगेका छन्। 

मुक्तिनाथ विकास बैंकले व्याज दर बढायो , के अन्य सस्थाको निक्षेप आउला ?

इक्विटी नेपाल – काठमाडौँ : विकास बैंकमा निकै राम्रो र सफल मानिने मुक्तिनाथ विकास बैंकले थप निक्षेप तान्नका निमित्त व्याज दरको नयाँ स्किम सार्वजनिक गरेको छ । बैंकले मुद्धती खातामा १२ प्रतिशत र वचत खातमा ८ दशमलव ५० शुन्य प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ । बैंकमा लगानी योग्य तरलताको अभाव भएसंगै बैंकहरु निक्षेप […]