माछापुच्छ्रे बैंकका सीईओमा सुमन शर्मा नियुक्त
इक्विटी नेपाल – काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सीईओ निरज श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरेको हो। यस अघि झन्डै तीन वर्ष शर्माले माछापुच्छ्रे बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका […]

