मन्त्री गुप्ताद्वारा पोखरीयामा सडक र नाला शिलन्यास
पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिका –२ लमरियामा सडक र नालाको शिलन्यास गरेका छन् । भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट सो नगरपालिकाको वडा नम्वर २ स्थित २५ लाख रुपैयाँको लागतमा सडक र नाला निर्माण हुन लागेको छ । १३२ मीटर सडक र १०७ मीटर नालाको मन्त्री गुप्ताले शिलन्यास […]

