मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको हो। अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा […]

