सरकारले निर्माण व्यवसायीको भुक्तानी नदिएसम्म निर्माण उद्योग चलायमान हुन सक्दैन: अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा रहेको बताएका छन् । शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन । उनले नेपालको निर्माण उद्योग यति बेला कोमा रहेको बताए । उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा […]

