सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु, जनताले सुरक्षित यात्रा गर्न पाउनेः प्रधानमन्त्री ओली
काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङको ब्रेक थ्रु गरेका हुन् । उनले यस सुरुङमार्गले पहिरो र दुर्घटनाबाट जनतालाई सुरक्षित बनाई सहज यात्रा सुनिश्चित गर्ने बताए ।उनले नेपालमा सुरुङ मार्गको युग प्रारम्भ भएको भन्दै भविष्यमा दुर्गम स्थानहरूलाई यातायात सञ्जालमा जोड्ने प्रतिवद्धता […]

