तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । राजधानी काठमाडौंमा यही चैत २९ गतेदेखि ३१ गतेसम्म तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुने भएको छ। सो सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) को अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय को संयुक्त सहयोगमा आयोजना गरिनेछ। टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एण्ड रेजिलियन्ट मोबीलिटि भन्ने मुख्य नारासहित आयोजना गरिन […]

