हिमालयद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले चैत १९ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वर्ल्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने छ, जुन एअरलाइन्स्को लागि एक […]

