हुलाकी राजमार्ग दाङ खण्डमा अलपत्र सडक निर्माण, लापरवाह निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु
काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डको सडक निर्माण अलपत्र पारेको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। हुलाकी राजमार्ग योजना निर्देशनालयको नेपालगन्जस्थित कार्यालयले निर्माण व्यवसायी वज्रगुरु कान्छाराम जेभी ललितपुरलाई सात दिनको म्यादसहित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ। निर्देशनालयका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार म्यादभित्र जवाफ नआए ठेक्का रद्द गरी नयाँ निर्माण कम्पनीमार्फत […]

