आजदेखि विमानस्थल १६ घण्टा खुल्ने, १५ प्रतिशत उडान थपिने
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो । विमानस्थलमा दुई घण्टा उडान अवधि थपिएपछि करिब १५ प्रतिशत उडान थपिने प्राधिकरणका सूचना अधिकारी […]

