नेपाल वायुसेवा निगम भाडा घटायो

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनले भने, ”दिल्ली, मुम्बई र वैङ्गलोर गन्तव्यको भाडादरमा रु दुई हजार पाँच सय सम्म र दोहा, दुवई, दमाम, […]

राजस्व संकलन करिब १७ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड […]

अलैंचीको मूल्य प्रतिमन १ लाख ७ हजार, किसान उत्साहित

फुङ्लिङ(ताप्लेजुङ) । कालो सुनको उपमा पाएको अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम […]

कृषिमा ६ अर्बको क्षति गरेको मन्त्रालयको अनुमान

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गएको असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई […]

पतञ्जलि कृषि एवं पशुपक्षीजन्य सबैभन्दा बढी कर तिर्ने उद्योग

वीरगञ्ज। बारा–पर्सा कोरिडोरमा सञ्चालित पतञ्जलि आयुर्वेद प्रालि कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । सरकारले कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिरेको सो उद्योगलार्ई उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको हो । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेको भन्दै उद्योगलाई आन्तरिक राजस्व विभागले हालै एक कार्यक्रमबीच सम्मान गरेको […]

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको […]

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ”लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय” विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष […]

करिब ८४ अर्बले वृद्धि हुँदा २५ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं ।सरकारले दैनिक सञ्चालन खर्चका लागि आन्तरिक स्रोतले अपुग भए सँगै सार्वजनिक ऋणमा भर पर्दै आएको छ । सरकार दैनिक सञ्चालनको लागि सार्वजनिक ऋणमा भरे परे सँगै पछिल्लो समय ८३ अर्ब ९५ करोडले सार्वजनिक ऋण वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा सबैभन्दा कम […]

घाटा बजेट परिपूर्ति गर्न ३ खर्ब ५८ अर्ब सार्वजनिक ऋण परिचालन

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा घाटा बजेट परिपूर्ति गर्नका लागि करिब साढे ३ खर्ब बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ । अर्थ मन्त्रालयका अनुसार घाटा बजेट परिपूर्तिको लागि गत आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण र १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण गरी जम्मा ३ खर्ब […]

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै […]