लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वको सिफारिस समितिले आबेदन दिएक मध्ये  तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ। अब मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये एक जनालाई नियुक्त गर्नेछ। सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो। लगानी बोर्डको सिईओ समितिमा राष्ट्रिय योजना […]

विद्युतीय सवारी साधानले घटाउन सकेन पेट्रोलियम पदार्थको खपत, २१ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं ।उच्च विद्युतीय सवारी साधान आयात हुँदा पनि पेट्रोलियम पदार्थको खपतमा कमी आउन सकेको छैन । पेट्रोलियम पदार्थको कारण नेपालको व्यापार घाटा उच्च रहँदै आएकोमा त्यसलाई विद्युतीय सवारी साधानले विस्थापित वा कमी ल्याउन सकेको छैन । सरकारले स्वेदशमा उत्पादित बिजुलीको खपतलाई वृद्धि गरी व्यापार घाटा न्यून तथा अर्थतन्त्र बलियो बनाउने भने पनि तथ्यांकमा त्यसो हुन […]

उद्योग विभागको अधिकांश सेवा अनलाइनबाटै लिन सकिने

काठमाडौं । घण्टौँसम्म ट्राफिक जाम सहँदै, फाइलको बिटो बोकेर त्रिपुरेश्वरस्थित उद्योग विभागको कार्यालय धाउनुपर्ने बाध्यता अब उद्यमी तथा व्यवसायीहरूका लागि विगत बन्ने भएको छ। नयाँ उद्योग खोल्ने सपना बोकेका युवा हुन् या आफ्नै व्यवसायको विस्तारमा लागेका उद्यमीहरू सबैका लागि विभागको ढोका धाउनुपर्ने झन्झट अन्त्य गर्दै सरकारले डिजिटल प्रविधितर्फ फड्को मारेको छ। उद्योग विभागले आफ्ना अधिकांश […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ […]

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित

काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै वस्तु तथा सेवा खरिद गर्दा बीजक लिने उपभोक्तालाई उपहार प्रदान गर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै कार्यविधि जारी गरेको हो। कार्यविधिको उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास, कर […]

आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, रोयल च्यालेन्जर्स बैंगलुरु सबैभन्दा मूल्यवान् टोली

काठमाडौं । अमेरिकास्थित लगानी बैंक हुलिहान लोकीका अनुसार विश्वकै सबैभन्दा धनी ट्वान्टी-२० (टी-२०) प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य यस वर्ष ११ प्रतिशतभन्दा बढीले बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ। हुलिहान लोकीले बुधबार सार्वजनिक गरेको “२०२६ आईपीएल ब्रान्ड भ्याल्वेसन स्टडी” अनुसार यो वृद्धिले आईपीएलको व्यावसायिक मूल्यमा लगातार दोस्रो वर्ष दोहोरो अङ्कको वृद्धि […]

सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार चौधरीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। […]

चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक […]

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौं । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्यसम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार […]

उद्योगी तथा व्यसायीसँग प्रधानमन्त्री शाहको निरन्तर भेट, भेटमा कसलाई के भने ? (विस्तृतमा)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका उद्योगी तथा व्यवसायीसँग पछिल्लो समय निरन्तर भेट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवम उद्योगी विदुषी राणाले प्रधानमन्त्री र उद्योगी तथा व्यवसायीबीच भेटवार्ताको समय मिलाएकी थिइन् । उनको पहल सँगै प्रधानमन्त्री शाहले आठ देखि नौ जना उद्योगी तथा व्यवसायी समक्ष भेट गरेका हुन् । प्रधानमन्त्री शाहले […]