यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

काठमाडौं ।जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-८२ मा रु. एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२-८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

तयारी पोशाक उद्योग संघको करिब साढे ३३ लाख बाढी पीडितलाई सहयोग

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि करिब साढे ३३ लाख आर्थिक सहयोग गरेका छन् । संघ तथा संघका सदस्यहरूको तर्फबाट बाढी प्रभावितका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका हुन् । नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट बिहीबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई […]

असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने, ६५ हजार बढी अवालेकनकर्ता सहभागीताको अपेक्षा

काठमाडौं । असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने भएको छ । असोज १ देखि ४ गते (सेप्टेम्बर १७ देखि २० सम्म) काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार’ र ‘ग्रीन डेभलपमेन्टस् द निड अफ द डे’ भन्ने मूल नाराका साथ सिजी प्रपर्टिज, सिजी होल्डिङ्स ९औँ नेपाल घरजग्गा […]

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् । जन्मतर्फ ५५८ र मृत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए । त्यस्तै मोटा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ। ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन्। स्थानीयवासीलाई मोबाइल […]

यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन

काठमाडौं । यातायात व्यवस्था विभागले गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको नयाँ ‘विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली’ मार्फत ठूलो मात्रामा राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ देखि भदौ १६ गतेसम्मको अवधिमा यस नयाँ प्रणालीमार्फत  ४ अर्ब ९२ करोड ४ लाख ५२ हजार ५१२ रुपैयाँ राजस्व सङ्कलन भएको […]

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र आवश्यकताको मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको आरडिएनए तथा विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उनले आयोग र विश्व बैंकका […]