मुस्ताङ भन्सारः १२ दिनमै ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ । रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । […]

विदेशी मुद्राको विनिमयदर : कुनदेशको सहटही दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

पुँजीबजार विकास र सुधारका उपाय पेस गर्न राष्ट्र बैंक र सेबोनलाई अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिइका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)का उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्। पछिल्लो समय पुँजीबजारमा देखिएको अस्थिरतालाई ध्यानमा राखेर वाग्लेले सम्बन्धित निकायहरुसँग छलफल गर्दै आएका […]

साउनमा घरजग्गा कारोबारबाट राजस्व १७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा घरजग्गा कारोबार र कित्ताकाट दुवै बढेसँगै यस क्षेत्रबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढेको छ। कारोबारबाट संकलन हुने राजस्व भने १६.९२ प्रतिशतले बढेर ३ […]

डलरको भाउ स्थिर, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको थियो । […]

लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने,यसका चुनौती कसरी चिर्ने भन्ने प्रश्न उठ्न थाल्यो: उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले अहिले लघुवित्त क्षेत्र महत्वपूर्ण चरणमा रहेको र यसको स्थायित्वका बारेमा चासो बढ्न थालेको बताएका छन् । आइतबार डा हरिहरदेव पन्तको ११ अौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले आगामी दिनमा लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने, यसमा आएका चुनौती कसरी चिर्ने भन्ने प्रश्न आउन […]

डलर, पाउण्ड र युरोको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड लगायत अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ […]

ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सामान्य बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले आपूर्ति व्यवस्था सहज बनाउन सरकार सक्रिय रहेको […]

ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । उनले बाढीपीडितका लागि नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएको […]