दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५ रोपनी जग्गा २२ वर्षदेखि रोक्का रहँदा ७२ भन्दा बढी परिवार प्रभावित भएका छन्। आयोजना क्षेत्रका दुई सय ७० भन्दा बढी […]

वीरगञ्ज भन्सारद्धारा लक्ष्य पूरा गर्दै २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आव २०८३–८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व […]

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको सटहीदर कति ?

काठमाडौं । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

सरकारद्धारा क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास :भाग ३, नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन

काठमाडौं । सरकारले क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गरेको बताएको छ । े क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गर्ने क्रममा सरकारले नियामक निकायहरूले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्ध (एएमएल÷सीएफटी) निर्देशिका जारी गरेका, सुपरिवेक्षण सुरु गरेका, नियामकीय कारबाही गरेका तथा वित्तीय सूचना एकाइको गोएएमएल प्रणालीमा रिपोर्टिङ गर्ने संस्थाहरूको दर्ता विस्तार गरेको जनाएको छ । […]

गैरकानुनी सम्पत्ति बैंकिङ प्रणालीमार्फत् कारोबार : भाग २, नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन

काठमाडौं । सरकारले गैरकानुनी सम्पत्ति बैंकिङ प्रणालीमार्फत् कारोबार भएको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा प्रसार वित्तपोषणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन, २०२६’ प्रतिवेदनमा सो कुरा बताइएको हो । प्रतिवेदन अनुरुप बैंकिङ क्षेत्र सम्पत्ति शुद्धीकरणको रकम प्रवेश गराउने र तहगत रूपमा लुकाउने÷घुमाउने चरणमा प्रयोग हुने प्रमुख माध्यम हो। […]

 नेपाली सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून : भाग १ ,नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन 

काठमाडौं । सरकारले नेपालको सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून रहेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा प्रसार वित्तपोषणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन, २०२६’ प्रतिवेदनमा सो कुरा बताइएको हो । शाह नेतृत्वको सरकारले तयार गरेको प्रतिवेदन अनुरुप नेपाली सम्पत्ति आतङ्कवादी वित्तपोषणको जोखिम […]

मूल्य वृद्धि करिब ३ प्रतिशतले बढ्यो, मूल्यवृद्धि ५.९६ प्रतिशत पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्य वृद्धि बढेको ज नाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको […]

विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा रु.३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]